दोहा हुँदै ८ नेपालीको अफगानिस्तानबाट उद्धार

१२ भदौ ७८, आइतबार

१३ भदौ, काठमाडौं ।

Advertisement

कतारको दोहा हुँदै ८ जना नेपालीलाई आइतबार अफगानिस्तानबाट काठमाडौं उद्धार गरेर ल्याइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार आइतबार नेपाल एयरलान्सको दोहा–काठमाडौँको नियमित उडानबाट थप ८ जना नेपाली स्वदेश फर्किएका छन् ।

ससँगै हालसम्म ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको पररष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

अझै उद्धारको पर्खाइमा अफगानिस्तानको काबुलमा ३४ जना नेपालीहरु रहेका छन् । उनीहरुको उद्धारका लागि आवश्यक पहल र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top