×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

स्क्रब टाइफसका बिरामी बढ्दै, कोरोनाको जस्तै लक्षण हुँदा परीक्षणमा ढिलाइ

१४ भाद्र २०७८

१४ भदौ, काठमाडौं ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित हुँदा अरु सङ्क्रामक रोगजस्तै स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ ।

अहिले बर्खाको समय भएकाले देशका धेरै ठाउँमा स्क्रब टाइफसका बिरामी भेटिन थालेका छन् । तर, उनीहरुले समयमै परीक्षण नगर्ने गरेको पाइएको छ ।

स्क्रब टाइफस र कोरोनाको लक्षण लगभग उस्तै हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, झाडापखाला लाग्नु तथा श्वासप्रश्वासमा समस्या हुनु स्क्रब टाइफस र कोरोना दुवैका लक्षण हुन् ।

यस्ता लक्षण देखिए पछि धेरैजसो बिरामीले कोरोनाको मात्रै परीक्षण गर्ने गरेका छन् । यसले गर्दा बिरामीको ज्यान जाने जोखिम बढेको सङ्क्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।

समयमा नै उपचार नपाए स्क्रब टाइफस भएका बिरामीको ज्यानै जाने डाक्टर पुनले बताउनुभयो । असार, साउन र भदौ महिनामा स्क्रब टाइफसको जोखिम धेरै हुन्छ । मुसामा पाइने किर्ना जस्तो सुक्ष्म किराको टोकाइबाट मानिसमा स्क्रब टाइफस देखा पर्छ ।

मुसाको कानमा हुने परजीवी झाडीमा खस्ने हुँदा झाडी तथा खेतीपातीमा काम गर्नेहरुलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ । खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाए, र घरपर सफा राखे स्क्रब टाइफसबाट जोगिन सकिने डाक्टरले बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top