×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026

माधवजीले पार्टी विभाजन गरेर ठूलो गल्ती गर्नुभयो : युवराज ज्ञवाली

१५ भाद्र २०७८

१५ भदौ, सुर्खेत ।

एमाले उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले नेताहरुको झगडाका कारण पार्टीमा विभाजन आएको बताएका छन् ।

Advertisement
Advertisement

मंगलबार बिहान एमाले पार्टी कार्यालय सुर्खेतमा भएको पत्रकार सम्मेलनमा नेताको सनकका भरमा पार्टी विभाजन भएको उनले आरोप लगाए ।

माधव नेपालले पार्टी विभाजनका लागि एक महिनासम्म हरप्रयास गरेको ज्ञवालीले दाबी गरे । ‘एक महिनासम्म उहाँले हामीलाई पार्टी विभाजनका लागि कन्भिन्स गर्नुभयो । हामीले एक महिनासम्म पार्टी एकताका प्रयास ग–यौं,’ उनले भने, ‘अन्ततः उहाँले पार्टी एकताभन्दा विभाजनको बाटो अंगाल्नुभयो ।’

१० बुँदे सहमतिअनुसार पार्टी एकता भइसकेको पार्टीमा विभाजन आउनु गलत भएको ज्ञवालीले बताए । ‘एउटै विचार भएका दुई पार्टी हुन सक्दैनन्,’ उनले भने, ‘माधवजीले पार्टी विभाजन गरेर ठूलो गल्ती गर्नुभयो ।’

केपी ओलीले संसद् विघटन गरेपछि अहिले गल्ती सच्चिसकेको सरकार परिवर्तन भइसकेको एमाले एकता गरेर सच्चिनु आवश्यक रहेको उनले बताए । ‘ओलीले संसद् विघटन गरेको गल्ती सच्चिसकेको छ,’ उनले भने, ‘अहिले उहाँ सरकारमा पनि हुनुहुन्न, अर्कै सरकार बनिसकेको छ ।’

Advertisement

एमाले विभाजन भयो भने राष्ट्रियता कमजोर हुने र अब माधव नेपाललाई जनताको एउटै प्रश्न एमाले विभाजन किन गरेको भन्ने प्रश्न रहेको उनले बताए । ‘तपाईले केपी ओलीभन्दा के राम्रो काम गर्नुभयो । उहाँले पनि १५ वर्ष पार्टी चलाउनु भएको हो,’ उनले भने, यसले राष्ट्रियता कमजोर हुनेछ ।’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top