अमेरिकाले बन्द गर्याे काबुलकाे दूतावास

१४ भदौ ७८, मंगलबार

१५ भदौ, वासिङ्टन ।
काबुलस्थित अमेरिकी दूतावास बन्द गरेको छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले काबुलको दूतावास बन्द गरेको जानकारी दिएका हुन् ।

उनले अफगानिस्तान हेर्ने गरी काबुलको दूतावास कतारको दोहामा स्थानान्तरण गरिएको जानकारी दिए । उनले काबुलबाट अमेरिकी दूतावास कतारको दोहामा सारिएको र छिट्टै नै त्यसको जानकारी कंग्रेसलाई दिइने पनि बताए ।

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै विदेशमन्त्री ब्लिंकेनले भने, ‘अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम उडान सम्पन्न भएको छ । हाम्रा सबै सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अब अफगानिस्तानँग अमेरिकी कूटनीतिक सम्बन्धले नयाँ अध्याय सुरु भएको छ । सैनिक अभियान पूरा भएको छ । अब एक नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’
उनले अफगानिस्तानबाट करिब १ लाख २३ हजार मानिसलाई सुरक्षित रुपमा उद्धार गरिएको पनि जानकारी दिए । त्यसमा करिब ६ हजार अमेरिकी सैनिक रहेको पनि उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top