ईपीएल विजेताले ५० लाख रुपैयाँ पाउने

१५ भदौ, काठमाडौं ।

Advertisement

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएकाे हाे । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

Advertisement

यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो पुरस्कार रकम हो । यसअघि नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार धनगढी प्रिमियर लिग(डिपिएल) मा ३० लाख थियो ।

ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top