आज यी नदीमा आउनसक्छ बाढी

१५ भदौ ७८, बुधबार

१६ भदौ, काठमाडौं ।

Advertisement

देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहेको छ।

बुधबार बाढी पूर्वानुमान महाशाखाले कहाँ–कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कोशी,नारायणी र यिनका सहायक नदीहरूमा बहाब केही बढ्ने, महाकाली, कर्णाली यिनका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने, मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुनसक्ने सम्भावना रहेको छ ।

Advertisement

साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top