नेप्से परिसुचक दोहोरो अकंले बढ्यो ,सेयर बजारमा हरियाली

१६ भदाै, काठमाडाैँ ।

धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसुचक बुधबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक साताको चौथो दिन बुधबार २९७७.२९ बिन्दुबाट बढेर २९७६.९८ मा शेयर कारोबार बन्द भएको हो ।

साताको चौथो दिन नेप्से ०.०४ प्रतिशतले बढेको हो । ठूला कम्पनी शेयर कारोबार मापक सेन्सेटिभ परिसुचक ०.१७ अंकले बढेर ५५०.६९ बिन्दुमा पुगेको छ । कारोबार भएको १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर उकालो लागेको छ भने बाँकी नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बुधबार होटल तथा पर्यटनको शेयर बढेको छ । त्यस्तै बैकिङ ०.४, होटल तथा पर्यटन ३.७६, लाईफ इन्स्योरेन्स ०.४४, ईन्भेष्टमेन्ट ०.०१ को शेयर कारोबार बढेको छ । त्यस्तै ट्रेडिङ ०.२, बिकास बैंक ०.७, हाईड्रो पावर ०.५८ , फाईनान्स २.७५, नन लाईफ ईन्स्योरेन्स ०.४६, उत्पादन ०.०४, माईक्रो फाईनान्स ०.११ तथा म्युचल फण्ड ०.३८ बिन्दुले घटेको छ ।

आज २२६ वटा कम्पनीको कारोबार भएको छ । १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ किता शेयरको ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैया बराबर कारोबार भएको छ । बुधबार अरुण भ्याली हाईड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड ९९ सय लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको हो । यस्तै रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मुल्य ७.५५ प्रतिशतले बढेर १ हजार ४ सय ४८ रुपैया पुगेको छ ।

ओरियन्टल्स होटल लिमिटेड ६.१४, युनाईटेड मोदि हाईड्रो पावर लिमिटेड ६.०४, हिमालयन उर्जा बिकास कम्पनी लिमिटेड ६.०२ , सोल्टी होटल लिमिटेड ५.७३ ,मनकामना स्मार्ट लघुवित वितिय सस्था लिमिटेड ४.००, कालिका पावर कम्पनी लिमिटेड ३.९९, नयाँ साँरथी लघुवित वितिय सस्था लिमिटेड ३.४५ , हिमालयन पावर पार्टनर लिमिटेड ३.४३, शिर्ष स्थानमा रहेका छन ।

आज भएको कारोबारमा सनराईज फस्ट म्युचल फण्ड ९.९८, खानीखोला हाईड्रो पावर कम्पनी लिमिटेड ७.७७, गुहेश्वरी र्मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड ६.२७ करर्पोरेट बिकास बैँक लिमिटेड ५.७५, आई सि एफ सि फाइनान्स लिमिटेड ५.२८ प्रतिशतले गुमाएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top