मुख्यमन्त्री आचार्य भन्छन्- राजीनामा दिन्न, संसद फेस गर्छु

१७ भदाै, विराटनगर ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले तत्काल राजीनामा नदिने बताएका छन् । उनले आफू पार्टी एकता बचाउनको लागि मुख्यमन्त्री बनेको बताउँदै राजीनामा नदिने प्रष्ट पारेका हुन् ।

एमालेबाट १० जना सांसदले बुधबार निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै विश्वासको मत लिनुपर्ने व्यवस्थाको सम्मान गर्दै संसद ‘फेस’ गर्ने बताएका छन् ।

Advertisement

मुख्य मन्त्री आचार्यले भने, ‘एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार म विश्वासको मत लिन्छु, राजीनामा दिन्न ।’

उनले संसदमा आफूले विश्वासको मत प्राप्त गर्ने दावी गरे ।

Advertisement
Advertisement

भर्खरको समाचार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

सम्बन्धित समाचार

Scroll to Top