भारतविरुद्ध अन्जन बिष्टकाे गाेल

भारतविरुद्ध अन्जन बिष्टकाे गाेल

१७ भदाै, काठमाडाैँ ।

नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएकाे छ । नेपालका अन्जन बिष्टले  ३६ औं मिनेटमा गाेल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.