×

NEPAL TIMES UPDATES

Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१७ भाद्र २०७८

१७ भदाै, काठमाडाैँ ।

साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसूचक २९७६.१८ बिन्दुबाट सुरु भएको शेयर कारोबार २९२६.८९ बिन्दुमा गएर शेयर कारोबार बन्द भएको हो ।

Advertisement

साताको अन्तिम कारोबार बिहिबार शेयर कारोबार मापक नेप्से परिसुचक उच्च अंकले घटेको छ । नेप्से परिसुचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलब ८९ अंकमा झरेको छ ।

नेप्से परिसुचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ८ दशमलब ९० अकंले घटेको छ । नेप्से परिसुक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कूल २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९सय ६७ किता ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैया शेयर खरिद बिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैकिङ ०.८३, ट्रेडिङ १.०७ , होटल तथा पर्यटन ०.०३ , बिकाश बैंक ३.२९ , हाईड्रो पावर ३.३९ , फाईनान्स ३.६८, नन लाईफ इन्सुरेन्स १.७ , उत्पादन १.८५ , अन्य १.९६ , माईक्रो फाइनान्स ०.४२, लाईफ इन्सुरेन्स २.०२, म्युचल फण्ड ०.८४ ईन्भेष्टमेन्ट ३.३१ बिन्दुले शेयर घटेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाईड्रो पावर कम्पनी लिमिटेड, एपी पावर कम्पनी लिमिटेड, नग्दी ग्रुप पावर लिमिटेड , युनाईटेड मोदि पावर हाईड्रो लिमिटेड , हिमालयन डिस्टिलेरी लिमिटेड शिर्ष स्थानमा रहेको छ । त्यस्तै सानिमा लाईफ ईन्सुरेन्स १०.०० , मनकामना स्मार्ट लघुविति वितिय सस्था लिमिटेड ९.९९, चन्द्रागिरी हिल्स लिमिटेड ५.२३, खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड ५.०० , डेपरोसि लघुवित बितिय सस्था लिमिटेड ४.३२ प्रतिशत बढेको छ ।

त्यस्तै नारायणी बिकास र्बैक लिमिटेड ६.८७, करपोरेट बिकश र्बैक लिमिटेड ६.४८, अरुण काबेली पावर लिमिटेड ६.०९, एनआरएन ईन्फ«ास्ट्रक्चर एण्ड बिकास लिमिटेड ५.८८ , कर्णली बिकास बैंक लिमिटेड ५.८० प्रतिशतले गुमाएका छन् ।

Advertisement

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top