×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

मोरङको खदम खोलाबाट टिफर र जेसिवी नियन्त्रणमा

२८ असार २०७५

मोरङ, असार २८

मोरङको केरावारी गाउँपालिका ७ र ८ को सीमानामा रहेको खदम खोलाबाट प्रहरीले टिफर र जेसिवी नियन्त्रणमा लिएको छ ।अबैध रुपमा खोलाबाट उत्खनन् गरि गिटी लोड गर्दै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार अपरान्ह ४ बजेको समयमा ३ वटा टिफर र एउट जेसिबि र चालकलाई नियन्त्रणमा लिईएको हो ।

Advertisement
Advertisement

त्यसैगरी मंगलबार राती १० बजे इलाका प्रहरी कार्यालय पथरीबाट पथरी शनिश्चरे नगरपालिका १ स्थित ट्राफिक चोकमा चेकजाँच गर्ने क्रममा मे १ ख २०३२ नम्बरको टिफर र चालकलाई मिक्स गिटीसहित नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement

नियन्त्रणमा लिईएका सबै सवारी साधन र चालकलाई आवश्यक कारवाहीकालागि जिल्ला समन्वय समिति मोरङमा बुझाईएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top