इङ्ग्ल्यान्डसँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १ सय ९१ रनमा अलआउट

१७ भदौ ७८, शुक्रबार

१८ भदौ, काठमाडौं ।

Advertisement

इङ्ग्ल्यान्डसँगको चौथो टेस्ट क्रिकेटको पहिलो पारीमा भारत १ सय ९१ रनमा अलआउट भएको छ।

भारतका लागि सार्दुल ठाकुरले ५७ रनको अर्धशतकीय पारी खेले भने कप्तान विराट कोहलीले ५० रन जोडे । इङ्ग्ल्यान्डका क्रिस वोक्सले ४ तथा अली रोबिन्सनले ३ विकेट लिए ।

Advertisement

इङ्ग्ल्यान्डले पहिलो दिनको खेल सकिँदासम्म ३ विकेट गुमाएर ५३ रन जोडेको छ ।

भारत र इङ्ग्ल्यान्डको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो ।

Advertisement

पाँच टेस्ट श्रृङ्खला १–१ को बराबरी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top