पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

१७ भदौ ७८, शुक्रबार

१८ भदाै, विराटनगर ।

Advertisement

मोरङ धनपालथान गाउँपालिका -७ कदमाहा का ३२ बर्षीय राम भरोस केबरतको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

उनको आज दिउँसो पौने ११ बजे घर देखी ५ सय मिटरमा रहेको पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा डुबेर मृत्यु भएको हो ।

Advertisement

घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाकाे प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालयले छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top