वाग्मती प्रदेशसभा सदस्य ज्ञवालीले गरिन् एकीकृत समाजवादीको पक्षमा सनाखत

Share this
679shares

१८ भदौ, हेटौंडा।

Advertisement

बागमती प्रदेश सभा सदस्य मिना नेपाल ज्ञवालीले पनि नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छिन् । उनले शुक्रबार हेटौंडास्थित वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नवगठित नेकपा (एस) को पक्षमा सनाखत गरेकी हुन् ।

उनी शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी थिइन् । उनीसहित नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सदस्यको संख्या १३ पुगेको छ। अन्य प्रदेश सभा सदस्य पनि थपिने नेताहरुले दाबी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top