पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त

१८ भदौ ७८, शुक्रबार
Share this
713shares

१८ भदाै, काठमाडौं।

Advertisement

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलनकुमार थापा नियुक्त भएका छन् ।

थापालाई प्रधानमन्त्रीस्तरीय निर्णयबाट सदस्य सचिव नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयले जनाएको छ ।उनलाई चार वर्षसम्मका लागि मनोनयन गरिएको हाे

Advertisement

थापाले हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top