स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

१८ भदाै, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको चौथो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति समेत रहेका देउवाले त्यस क्षेत्रका दुर्गम बस्तीसम्मका जनतालाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउन निर्देशन दिएका हुन् । उनले विगतका सम्झौताहरुको कार्यान्वयन गर्न स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बिशेषज्ञ सेवा पुर्‍याउन आवश्यक रहेको उल्लेख गर्दै ३ सय बेडको अस्पाताल बनाउने तर्फ अगाडी बढ्न आग्रह गरे । प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीले प्रतिष्ठानको समग्र अवस्थाबारे जानकारी गराउँदै विशेषज्ञ चिकित्सक आकर्षित गर्नु चूनौतिपूर्ण रहेको जानकारी गराइन् ।

प्रतिष्ठान सभाको चौथो बैठकले आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम, बार्षिक बजेट, शैक्षिक कार्यक्रम, लगायतका प्रस्ताव पारित गरेको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top