नेदरल्यान्ड्सको सानदार जित

१९ भदौ ७८, आइतबार

२० भदौ, काठमाडौँ ।

नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित दर्ता गरेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले मोन्टेनेग्रोमाथि ४–० को फराकिलो जित निकालेको हो ।

खेलको ३८औं मिनेटमा फरवार्ड मेम्फिस डिपाएको गोलबाट नेदरल्यान्ड्सले सुरुवाती अग्रता लिएको थियो । ६२औं मिनेटमा डिपाएले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे ।

७०औं मिनेमा जर्जिनो वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३–०को बनाए । त्यसपछि ७६औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘जी’ को दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले ५ खेलबाट १० अंक जोडेको छ । पराजित मोन्टेनग्रो भने ७ अंक जोडेर चौथो स्थानमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top