×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

आपूर्ति विभागले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने

२० भाद्र २०७८

२० भदौ, काठमाडौं ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडबाडलाई लक्षित गरी बजार अनुगमन गर्ने भएको छ ।

Advertisement
Advertisement

देशभरका आफू मातहतका निकायलाई सक्रिय बनाएर र जनशक्ति थप गरेर अनुगमनलाई प्रभावकारी बनाइने विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिए । अबको एक÷दुई दिनमा प्रभावकारी अनुगमन सुरु गर्ने उनको दाबी छ ।

सेढाईँका अनुसार अबको अनुगमन चाडपर्वमा खरिद बिक्री हुने वस्तुमा केन्द्रित हुनेछ । चाडपर्वलाई लक्षित गरी अनुगमनका लागि काठमाण्डौ उपत्यकामा थप २५ जना जनशक्ति सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गरिएको उनले जानकारी दिए ।

विभाग मातहत रहेका देशभरका पाँच वटा कार्यालय र हरेक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा देशभर नै अनुगमन हुने उनले बताए । तीज र दशैँ नजिकिएकाले अबको अनुगमन, गरगहना, कपडा, मासु र दैनिक उपभोग्य वस्तुमा केन्द्रित हुने उनको भनाइ छ ।

चाडपर्वको समयमा उपभोक्ता र व्यापारीको बढी भेटघाट हुने भएकाले यो समयमा उपभोक्ताले गुनासो धेरै गर्ने भएकाले अनुगमनलाई बढाइने गरेको उनले बताए ।

अरु समयमा पनि विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आएको उनले दाबी गरे । चाडपर्वको समयमा पालिकाहरुले पनि अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । अहिले पनि बजार भाउ महँगो भएको, कालोबजारी भइरहेको गुनासो उपभोक्ताले गर्दै आएका छन् ।

चाडपर्वमा झन् बढी यस्ता घटना हुन सक्ने भन्दै उपभोक्ताले तत्काल बजार अनुगमन प्रभावकारी बनाउन माग गर्दै आएका छन् । कसैलाई आफू ठगिएँ भन्ने लागेमा स्थानीय प्रहरी, स्थानीय सरकार, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र मातहतका कार्यालय तथा विभागको टोल फ्रि नम्बर ११३७ मा पनि फोन गरेर गुनासो राख्न सकिने छ ।

Advertisement

यस्ता उजुरी आएमा कालोबजारी ऐन अनुसार कारबाही हुने बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top