लमजुङका ७४ वडामा कांग्रेस अधिवेशन टुंगियो

१९ भदौ ७८, आइतबार

२० भदौ, लमजुङ ।

लमजुङका ७४ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लाका ७५ मध्ये ७४ वडाको अधिवेशन टुंगिएको हो ।

६३ वडामा सर्वसम्मत र ११ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले बताए । उनका अनुसार दुधपोखरी गाउँपालिका–५ कोल्कीमा आइतबार निर्वाचन हुँदैछ ।

बेसीसहरको वडा नम्बर ३ र ८ ,दोर्दी गाउँपालिकाको १ भारते, राइनास नगरपालिका ९ र ४, सुन्दरबजार नगरपालिका ३, ४ ,६, ७ ,९ नम्बर वडा र मध्यनेपाल नगरपालिका–४ मा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

लमजुङमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय छन् । जिल्लामा आठ हजार तीन सय ६९ क्रियाशील सदस्य छन् । नयाँ चार हजार तीन सय ३६ जना क्रियाशील सदस्य थप भएको सचिव बरालले बताए । पुराना चार हजार ३३ जनाले नवीकरण गरेको उनको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top