×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विद्यालय सञ्चालनबारे स्थानीय तहका प्रतिनिधिसँग भोलि छलफल हुँदै

२० भाद्र २०७८

२० भदौ, काठमाडौं ।

उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै स्थानीय तहहरु विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् ।

Advertisement
Advertisement

काठमाडौं जिल्लाका स्थानीय तहहरुले आगामी साताबाट भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने जनाएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तहहरुलाई छलफलका लागि बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार विद्यालय भौतिकरुपमा सञ्चालन गर्न सकिने अवस्था हो या होईन सो विषयमा बुझ्न जिल्लाका सबै स्थानीय तहलाई छलफलका लागि बोलाएको जानकारी दिए । बैठक भोलि (सोमबार) १ बजे जिल्ला प्रशासन कार्यालयमा बस्नेछ ।

स्थानीय तहहरुलाई संस्थागत र सामुदायिक विद्यालयहरुमा अनलाइनको पहुँच भएका र पहुँच बाहिर रहेका विद्यार्थीको संख्यासहित उपस्थित हुन आग्रह गरिएको पराजुलीले बताए ।

Advertisement

बैठकपछि विद्यालय भौतिक रुपमै सञ्चालन गर्ने वा नगर्ने भन्ने टुङ्गो लाग्ने उनको भनाई छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top