उपत्यकामा सिनेमा प्रदर्शन हुन समय लाग्ने

२० भदौ ७८, सोमबार

२१ भदौ, काठमाडौं ।

स्वास्थ्य मापदण्ड पालना गरेर सिनेमाघर सञ्चालन गर्न अनुमति दिए पनि तत्काल नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना न्यून देखिएको छ ।
सरकारले गरेको निर्णयप्रति चलचित्रकर्मी तथा व्यवसायी उत्साहित बने पनि हलको व्यवस्थापन र सरसफाइका कारण दशैँ वरिपरि मात्र नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना छ ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले नै नयाँ चलचित्र प्रदर्शन गर्न जोखिम हुने बताउँदै मौफसलका सिनेमाघर खुलेपछि मात्र चलचित्र प्रदर्शन हुने बताए ।

निषेधाज्ञाका कारण करिब चार महिनासम्म बन्द रहेका सिनेमाघरहरू उपत्यकामा मात्र खुलाउन सकिने निर्णय गरिएको छ । “दर्शकलाई घरभन्दा हलमा सुरक्षित छ भन्ने विश्वास दिन सकिएमा मात्र सिनेमा हेर्न आउनेछन्,” उनले भने “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि होइन, त्यसैले हामी पनि तयारी गर्दैछौँ । हल खोलेपछि दर्शक आउँछन् भन्न सकिँदैन । अनुकूल भएपछि आफै आउँछन् ।”
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले दशैँसम्म नेपालभरका सिनेमाघर खुल्ने आशामा रहेको बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top