विश्वकप छनोटमा स्पेनको सहज जित

२० भदौ ७८, सोमबार

२१ भदौ, काठमाडौं ।

Advertisement

फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि जोसे गया, कार्लोस सोलेर, फेरान टोरेस र पाब्लो सराबियाले गोल गरे ।

Advertisement

जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनको १० अंक भएको छ । जर्जिया १ अंक जोडेर पुछारमा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top