×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026

डोटीका तीन स्थानीय तहलाई सुन्तला क्षेत्र बनाइने

२१ भाद्र २०७८

२१ भदाै, डाेटी ।

जिल्लाका तीन स्थानीय तहलाई सुन्तला जोन क्षेत्र बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय डडेलधुरामार्फत बडीकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला जोन क्षेत्र कार्यक्रम गरिने भएको हो ।

Advertisement
Advertisement

सुन्तला जातका फलफूल उत्पादनका सम्भावित क्षेत्र भएको, क्लस्टर मिलेको, क्षेत्र विस्तार गर्ने प्रचुर सम्भावना भएको र पुराना बगैंचा भएका साथै छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सुन्तला उत्पादन क्षेत्रलाई समेटी चालु आर्थिक वर्षदेखि सुन्तला सुपर जोनका रुपमा ती स्थानीय तहलाई अगाडी बढाइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख खेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार बडिकेदारका वडा नं १, २ र ४ को एक सय ५० हेक्टर, जोरायलको वडा नं ३, ५ र ६ को दुई सय हेक्टर तथा बोगटान फुड्सिलका वडा नं १, २, ३, ४, ५ र ७ को एकसय ५० हेक्टर क्षेत्रफललाई यस आर्थिक वर्षमा सुन्तला जोन प्रस्ताव गरी कार्यक्रम अगाडी बढाइने बताइएको छ । जिल्लाका तीन स्थानीय तहमा सुन्तला राम्रो फल्ने गरेको छ ।

बजार अभाव तथा यातायातको समस्याका कारण यहाँ उत्पादित सुन्तला हरेक वर्ष खेर जाने गरेको किसान बताउँछन् । यहाँका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासहित कृषि ज्ञान केन्द्रको सभा हलमा आयोजित जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठक एवं आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

यसैगरी सोही कार्यक्रमसँगै कृषि ज्ञान केन्द्रले पनि गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमको समिक्षा र यस आर्थिक वर्ष २०७८÷७९ मा गरिने कार्यक्रमबारे अभिमुखीकरण गोष्ठी पनि सम्पन्न गरेको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले गत वर्ष सम्पन्न कार्यक्रम र यस वर्ष सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख रामबहादुर ऐरले किसानका लागि आउने विभिन्न अनुदानका कार्यक्रमबाट वास्तविक किसान लाभान्वित हुन नसकेकाले यसमा सुधार ल्याउनुपर्ने आवश्यकता जानकारी दिए ।रासस

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top