×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

राष्ट्रिय यू-२३ फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन

२१ भाद्र २०७८

२१ भदौ, काठमाडौं ।
नेपाली राष्ट्रिय यू–२३ फुटबल टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले पाएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिसकेका महर्जनले यू–२३ टोलीको जिम्मेवारी सम्हाल्ने एन्फाले सोमबार वेबसाइटमा जनाएको छ ।

महर्जनसँगै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलरक्षक प्रशिक्षकमा नियुक्त भएका छन् । नेपालले अक्टोबर अन्तिम साता ताजिकिस्तानमा एएफसी यू-२३ एसियन कपको छनोट खेल्दैछ ।

Advertisement
Advertisement

महर्जनले यसअघि पनि यू-२३ छनोटमा टोलीको प्रशिक्षण सम्हालेका थिए । उनकै प्रशिक्षणमा नेपालले चैतमा थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

Advertisement

नेपालले छनोटअन्तर्गत अक्टोबर २३ मा इरान, अक्टोबर २८ मा ताजिकिस्तान र अन्तिम खेलमा अक्टोबर ३१ तारिखमा लेबनानको सामना गर्नेछ । प्रत्यक समूहको शीर्ष टोलीले सिधै अन्तिम प्रतियोगितामा स्थान बनाउने छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्ने शीर्ष ४ टोली पनि छनोट हुनेछन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top