×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुदूरपश्चिम सरकारका आर्थिक मन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

२२ भाद्र २०७८

२२ भदौ, काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन्।

Advertisement
Advertisement

केहीबेर अघि मुख्यमन्त्री त्रिलोचन भट्टलाई दुवैले राजीनामा बुझाएका हुन्। नेपाल लाइभसँगको कुराकानीमा शाहले आफू पार्टी एकताको पक्षमा रहेकाले राजीनामा दिन लागेको बताएका थिए। शाह नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेतासमेत हुन्।

Advertisement

शाह माओवादी नेतृत्वको प्रदेश सरकारमा सुरुदेखि नै नेकपा एमालेबाट नेतृत्व गर्दै सरकारमा सहभागी थिए। आन्तरिक मामिलामन्त्री रहेका शाह गत जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा थिए। राज्यमन्त्री गहतराज गत जेठमा नियुक्त भएकी थिइन्।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top