×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मूल्य बढाउन उत्पादन रोक्दा बजारमा सिटामोल अभाव

२२ भाद्र २०७८

२२ भदौ, काठमाडौं ।

ज्वरोका विरामीका साथै दुखाइ कम गर्न प्रयोग गरिने औषधि पारा सिटामोल अभाव हुन थालेको छ ।

Advertisement
Advertisement

कच्चा पदार्थको भाउ बढेको भन्दै औषधि उत्पादकहरुले मूल्य झण्डै दोब्बर बनाउन माग गरेका छन् । तर सरकारले कोरोना महामारीको समयमा मूल्य बढाउन नसक्ने बताएपछि थुप्रै कम्पनीले उत्पादन नै रोकेका छन् ।

Advertisement

बजारमा पनि माग बढेकाले बजारमा पारासिटामोलको अभाव हुन थालेको औषधि व्यवस्था विभागले स्वीकार गरेको छ । ‘चरम अभावकै अवस्था त होइन, तर उत्पादन र वितरणमा सन्तुलन नमिलेका कारण केही असहज अवस्था आएको छ’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top