दक्षिण अफ्रिकाविरूद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

२२ भदौ ७८, बुधबार

२३ भदौ, काठमाडौं ।

पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ ।

कोलम्बोमा मंगलबार भएको तेस्रो खेलमा ७८ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २–१ ले जितेको हो ।

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा सीमित भयो ।

दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोड्दा जर्ज लिन्डे र जान्नेमन मालनले १८÷१८ रन जोड्न बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका महेस थिक्सनाले ४ विकेट लिँदा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २÷२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले ४७ रन जोड्दा धनन्जय डी सिल्भाले ३१ रन जोडे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top