राईलाई विकास पत्रकारिता पुरस्कार

खोटाङ, असार ३०

नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष तथा ‘नागरिक’कर्मी दमन राई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्र । नगरका विभिन्न कार्यक्रम, योजना तथा अन्य गतिविधिलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै सेवा प्रवाहमा प्रभावकारिता, पारदर्शिता र नियमितता कायम गर्न योगदान पु¥याएवापत हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो नगरसभाका अवसरमा नगर प्रमुख इवन राईले शुक्रबार पत्रकार राईलाई रु १० हजार राशिको सो पुरस्कार २०७५ प्रदान गरे ।

नगरसभाका अवसरमा नगरपालिकाले उत्कृष्ट ढंगले योजनाको काम सम्पन्न गर्ने होलेसुङगढी प्रवेशद्वार निर्माण उपभोक्ता समितिलाई सम्मान गरेको छ ।

Advertisement

यस्तै शैक्षिक वर्ष २०७४÷०७५ को एसइई परीक्षामा नगरपालिकाका विद्यालयमध्येबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने मालिकादेवी मावि बाहुडाँडाका विनय कार्की र प्रयूषा कार्कीलाई जनही रु पाँच हजार, ९९ वर्षीय हस्तबहादुर राई र आशमान तामाङलाई जनही रु १० हजारले सम्मान गरियो ।

तेह्रथुमको छथर गाउँपालिकामा २०७५ साल जेठ ३० देखि असार १ गतेसम्म आयोजना गरिएको प्रथम छथर गाउँपालिका प्रमुख कप राष्ट्रिय कराते प्रतियोगितामा नगरका तर्फबाट प्रथम स्थान प्राप्त गरेकामा सितोरियो कराते संघ खोटाङलाई पनि सम्मान गरियो । नगरपालिकाले स्वास्थ्य शाखाका कुमारप्रसाद ढकाललाई उत्कृष्ट कर्मचारीका रुपमा रु पाँच हजारले सम्मान गरेको छ ।

Advertisement

रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top