माछा मार्ने क्रममा महिलाको मृत्यु

३० असार ७५, शनिबार

मोरङ, असार ३०

Advertisement

मोरङको मिक्लाजुङ गाउँपालिका ५ स्थित धानखेतिमा शुक्रबार माछा मार्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

मौवाखोला गाउँपालिका १ बस्ने २७ बर्षिय शर्मिला राई माईत आएको समयमा स्थानीय सोल्टी खोलामा माछा मार्ने क्रममा खोलाको पानीमा डुबेर गम्भीर भनेकी थिईन ।

Advertisement

उनको उर्लाबारी मंगलबारेमा उपचारको क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top