नेपालमा दोस्रो दिन दैनिक संक्रमितको संख्या हजारभन्दा कम

२७ भदौ, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

Advertisement

यस्तै, आज थप १४२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top