NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी सोमवार असार २३ , २०८२
रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार सोमवार असार २३ , २०८२
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

सरकार नै विधानलाई तहसनहस बनाउने खेलमा लाग्यो– सिटौला

आइतवार असार ३१ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
सरकार नै विधानलाई तहसनहस बनाउने खेलमा लाग्यो– सिटौला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,असार ३१
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई तिहाईको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारकै आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।

दुई तिहाईको बलमा सरकारले संविधान र कानुनविपरीतका काम गरिरहेको छ,” नेता सिटौलाले भने, “सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।” उनले प्रजातन्त्रका लागि २००७ सालदेखि लड्दै आएको कांग्रेसलाई कमजोर नठान्न कम्युनिष्ट सरकारलाई चेतावनीसमेत दिए ।

सरकारले संविधान र कानुनलाई गलत प्रयोग गरिरहेको उनको भनाइ थियो । समृद्धिको नारा कुनै पार्टी विशेषको नभएको उनको भनाइ थियो । लोकतान्त्रिक मूल्यमान्यतामा रहेर मुलुकको समग्र आर्थिक समृद्धि गर्ने संविधानमै उल्लेख भएको उनले बताए । “आर्थिक समृद्धि कुनै कम्युनिष्ट पार्टीको होइन, यो त संविधानमै उल्लेख छ,” उनले भने, “नेपाली जनताको अपमान हुने गरी सरकारले संविधानको प्रयोग गरिरहेको छ ।”

Advertisement

गठन भएको ६ महिना पनि नबित्दै सरकारप्रति गम्भीर आशंका उब्जिएको उनको कथन थियो । मुलुकको पछिल्लो घटनाक्रमले सरकारप्रति जनताको भरोसासमेत गिर्दै गएको सिटौलाले बताए । “प्राज्ञिक क्षेत्रको नेतृत्व गर्दै विदेश उड्न लागेको उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा गिरफ्तारीको शैलीमा बालुवाटार पु¥याइन्छ,” उनले भने, “अनि घन्टौंसम्म राखिन्छ र छोडिन्छ । यो कस्तो लोकतन्त्र हो ?” उपकुलपतिलाई अगाडि नै विदेश भ्रमण अस्वीकृत भएको जानकारी दिन सकिने उनले बताए । तर, सरकारले दम्भका भरमा अन्य कर्मचारी र प्राज्ञिक क्षेत्रलाई समेत त्रासमा राख्न खोजेको उनले आरोप लगाए ।

नेता सिटौलाले अहिले शिक्षा र स्वास्थ्यमा अराजकता आएको टिप्पणी गरे । स्थानीय तहले आफैं ऐन कानुन बनाउने र शिक्षा र स्वास्थ्यलाई आफ्नो पकडमा राख्ने काम गरिरहेको उनको भनाइ थियो । “स्थानीय तहमा जुन–जुन पार्टीले जितेका छन् उनीहरूले शिक्षा र स्वास्थ्यमा राजनीति हाबी गराउँदैछन्,” उनले भने, “केन्द्र सरकारले तुरुन्त विचार गरेन भने भयावह अवस्था सिर्जना हुन सक्छ ।”

सिटौलाले कांग्रेसमा गाउँ तहदेखि केन्द्रसम्म आमुल परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरे । “समयको प्रवाहलाई कांग्रेसले बुभ्mन सकेको छैन,” उनले भने, “अब पनि समय र परिवर्तनको प्रवाहलाई बुझिएन भने कांग्रेस अवस्था कमजोर हुन्छ ।” नेतामा मात्रै होइन कार्यकर्तामा पनि परिवर्तन जरुरी रहेको उनले बताए । “ठूला नेताले मात्रै होइन गाउँ तहको कार्यकर्ताले पनि समयको माग र जनताको आवश्यकता बुभ्mनु प¥यो,” उनले भने ।

कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्याल, नेता अशोक कोइराला, सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतले सरकारले गरेका गलत कामका विरुद्ध कांग्रेसले सडक र सदनबाट आन्दोलन थाल्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेसनिकट प्राध्यापक, बुद्धिजीवि, कानुन व्यवसायी, शिक्षक, व्यवसायीलगायतको सहभागिता थियो ।

लोकप्रीय

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी
खेलकुद

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.