भारतमा थप २५ हजार ४०४ जनामा कोरोना, ३३९ जनाको मृत्यु

Share this
786shares

२९ भदौ, काठमाडौं ।

Advertisement

भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जनामा कोरोना भाइर संक्रमण देखिएको छ। मंगलबार भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोही अवधिमा ३३९ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३७ हजार १ सय २७ जना निको भएका छन्।

Advertisement

सोमबार ७८ लाख भन्दा धेरैले कोरोना विरुद्धो खोप लगाएका छन्। भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४ लाख ४३ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top