×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

प्रदेश २ का मन्त्रीलाई कोरोनाले छुँदैन ?

२९ भाद्र २०७८

२९ भदौ, जनकपुरधाम ।

प्रदेश सरकारको निर्णयलाई प्रादेशिक मन्त्रीहरू नै अटेर गर्दै आएका छन । प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले आइतबार ‘नो मास्क नो सर्भिस’को नीति ल्याएको थियो । तर, त्यो नीतिलाई भने प्रदेशका मन्त्रीहरूले नै उल्लंघन गर्न थालेका छन् ।

Advertisement
Advertisement

प्रदेश २ सरकार कोरोनाभाइरस माहामारीविरुद्धको सचेतना अभियान अन्तर्गत ‘नो मास्क नो सर्भिस’ अभियान सञ्चालनमा ल्याएको थियो । मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमितहरूको संख्यामा कमि आएलगतै सर्वसाधारणले मास्कको प्रयोगमा हेलचेक्राइँ गर्न थालेपछि प्रदेश सरकारले सरकारी कार्यालयहरूमा उक्त अभियान चलाउने निर्णय गरेको थियो ।

सरकार मास्क प्रयोगमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमहरूमार्फत सूचना प्रसारण तथा प्रकाशन गराउने निर्णयसमेत गरेको थियो । तर, अहिले प्रदेश २ का मन्त्रीहरूले नै खुलेआम मास्क लगाउन छाडेका छन् ।

मन्त्रीहरू नै बिना मास्क लगाएर सार्वजनिक कार्यक्रममा उपस्थिति हुन थालेका छन् । सोमबार जनता अभाव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले कार्यक्रम अवधिभर नै मास्क लगाएका थिएनन् । त्यसैगरी, कार्यक्रममा सहभागी अधिकांश व्यक्तिहरू मास्क लगाएका थिएनन् ।

त्यसैग्ी, सोही दिन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई बधाई दिन खानेपानी मन्त्री ओमप्रकाश शर्मा पुगेका थिए । तर, दुवै जनाले मास्क लगाएका थिएनन् । यसरी मन्त्रीहरू नै सार्वजनिक कार्यक्रममाहरू मास्क लगाउन छाडेका छन् ।

Advertisement

प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले मास्क नलगाउनु मुर्खताबाहेक अरु केही नभएको बताए । उनले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम अभियानमा मन्त्रीहरू पनि गम्भीर बन्नुपर्ने बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top