×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लासिथ मालिंगाले क्रिकेटबाट लिए संन्यास

२९ भाद्र २०७८

२९ भदाै ,एजेन्सी ।

श्रीलंकाली तीव्र गतिका बलर लासिथ मालिंगाले सबै प्रकारको क्रिकेटबाट संन्यास लिएका छन् । उनले मंगलबार सबै प्रकारको क्रिकेटबाट सन्यास लिएकाे घाेषणा गरेका हुन् ।  यसअघि नै मालिंगाले एक दिवसीय र टेष्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।

Advertisement
Advertisement

Advertisement

मालिंगाको नेतृत्वमा श्रीलंकाले सन् २०१४ को टी-२० विश्वकप जितेको थियो । तीस वटा टेष्ट खेलका उनले १ सय १ विकेट लिएका थिए त्यसैगरी २ सय २६ वटा एकदिवसीय खेलमा उनले ३ सय ३८ र ८३ वटा टी-२० खेलका मालिंगाले १ सय ७ विकेट लिएका थिए । लामो घुङ्ग्रिएको कपाल र फरक शैलीको बलिङ एक्सन चर्चाको विषय हुने गरेको थियो ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top