×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

महानगरलाई नेकपाको ध्यानाकर्षण, महानगरको कामप्रति नेकपा असन्तुष्ट

३२ असार २०७५

विराटनगर,असार ३२
जनप्रतिनिधि निर्वाचित भएको १ वर्ष पुगे पनि विराटनगर महानगरपालिकाले कुनै परिवर्तनको महसुस नगरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले महानगरपालिकाका प्रमुख भीम पराजुलीको ध्यानाकर्षण गराउँदै आईतबार ज्ञापनपत्र बुझाएको छ ।

महानगरपालिकामा पुगेको नेपाल कम्युनिष्ट पार्टी विराटनगर समितिले करको दायरा बढाएको, विकास निर्माणमा उल्लेख्य प्रगति नगरेको र नगरबासीले धूलो तथा हिलोका कारण सास्ती पाइरहेको भन्दै पराजुलीको ध्यानाकर्षण गराएको हो । प्रमुख पराजुलीलाई ज्ञापनपत्र पेश गर्दै नेकपाकी नेतृ नमिता न्यौपानेले अवैज्ञानिक र अवैध तरिकाले करमा अस्वभाविक वृद्धि गरेको बताईन् ।

Advertisement
Advertisement

न्यौपानेले अनावश्यक कर्मचारी भर्ना गरेको, महँगो प्रशासन सञ्चालन गर्ने र अनावश्यक कोटेशन आव्हान गरिएको पनि बताए । ज्ञापनपत्र बुझाउँदै नेकपा विराटनगरका नेता सागर थापाले महानगरपालिका प्रमुख भीम पराजुलीले एकलौटी १ सय ५० वटाभन्दा बढी टेण्डर वडामार्फत नगरेर आफैंले हचुवाको भरमा आव्हान गरेको आरोप लगाए । ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख पराजुलीले करको दर वृद्धि स्वभाविक भएको बताए ।

अन्य नगरपालिका, महानगरपालिकाको भन्दा विराटनगरमा करको दर कम रहेको दाबी गर्दै पराजुलीले आफूले सुशासन कायम राख्न र विराटनगरलाई समृद्ध बनाउन प्रतिबद्ध भएर काम गरिरहेको पनि बताए । ज्ञापनपत्रमा आफूहरुको माग सुनुवाई नभए र अवैध, औचित्यहीन तथा जनताको ढाड सेक्ने प्रकारका जनविरोधी कर वृद्धिको निर्णय फिर्ता लिन चेनावनीसमेत दिइएको छ ।

Advertisement

आफूहरुको माग साउन महिनाको ७ गतेभित्रमा पूरा नभए क्रमबद्ध रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गरी सशक्त आन्दोलन गर्ने नेकपाकी नेतृ न्यौपानेले जानकारी दिईन ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top