ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने, २ खेलाडी परिवर्तन

२ असोज ७८, आइतबार

३ असोज, काठमाडौं ।

Advertisement

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । कुशल मल्ल र गुल्सन झाको ठाउँमा आज शरद भेषावकर र आरिफ शेखलाई खेल्ने मौका दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top