राजीव काफ्ले १५ हजार धरौटीमा रिहा

राजीव काफ्ले १५ हजार धरौटीमा रिहा

४ असोज, काठमाडौं ।

गाँजामाथिको प्रतिबन्ध फुकुवाको अभियान चलाउने राजीव काफ्ले थुनामुक्त भएका छन् । उनलाई साेमबार जिल्ला अदालत, काठमाडौंले १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

उनीसहित ३ जनालाई प्रहरीले गाँजा बेचबिखन गरेको अभियोगमा २० भदौमा पक्राउ गरेको थियो । युवाहरुले उनकाे रिहाईको माग गर्दै प्रदर्शन समेत गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.