हिसान कास्कीको अध्यक्षमा यम रोक्का निर्विरोध

४ असोज ७८, मंगलबार

५ असोज, पोखरा ।
उच्च शिक्षालय हिसान कास्कीका अध्यक्षमा यम रोक्का निर्विरोध निर्वाचित भएका छन् । हिसान कास्कीको १९ औं साधारण सभा तथा आठौँ अधिबेशनले रोक्कालाई आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।

Advertisement

अधिवेशनले १९ सदस्यीय नयाँ कार्यसमिति उपाध्यक्षमा दिवाकर जैसी, सचिबमा ढाकाराम कंडेल, कोषाध्यक्षमा सुन्दर प्रसाद ढकाल, सहसचिबमा पुरन कुँवरमा चयन गरेको छ ।

यसै गरी कार्यसमिती सदस्यमा डा. चैतन्यराज अधिकारी, लिलावती प्रधान, खिम बहादुर गुरुङ, कृष्ण प्रसाद सापकोटा, पुष्पराज पराजुली, अम्वर गुरुङ, राजेन्द्रमणी पौडेल, मोहनलाल पौडेल, दिल्लीराम अर्याल, नविन बराल, दिल्लीराम अधिकारी, विकास पाहारी, आनन्द अधिकारी र पम्फा गुरुङ निर्विरोध चयन भएका हुन ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top