ईपीएलमा दर्शकले प्रवेश पाउने, टिकट मुल्य एक हजार र दुई सय

५ असाेज, काठमाडौं ।

आगामी शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चोथो संस्करणमा दर्शकले अनुमति पाउने भएका छन् ।

असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चल्ने प्रतियोगिताका लागि ईपीएलले टिकट मुल्य सार्वजनिक गरेर बुकिङसमेत खुला गरिसकेको छ । आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ । प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय र भीआईपीतर्फको एक हजार रूपैयाँ तोकेको छ ।

काठमाडौंका सीडियो गोविन्द प्रसाद रिजालले यसका लागि ईपीएलले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको  बताए । सीडीओ रिजालले स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर सञ्चालनको अुनमति दिएकाे बताए ।

प्रशासनले खेल हुने स्थानको दर्शक क्षमताको करिब आधा जती दर्शक उपस्थित गराएर प्रतियोगिता सञ्चालन गर्ने अनुमति दिएको छ । प्रतियोगिता सुरु हुन चार दिन मात्र बाँकी रहँदा सबै फ्रेन्चाइजले टोली सार्वजनिक गरिसकेका छन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top