ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

६ असोज, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार १ सय रुपैयाँ तोकिएको छ ।

Advertisement

मंगलबार छापावाल सुन प्रतितोला रु ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ६५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६५ कायम गरिएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १४० थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top