×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

विपद् पुर्व तयारीका लागि विराटनगरमा प्रदेशस्तरीय गोष्ठी

२ श्रावण २०७५

विराटनगर,साउन २

विपद् पूर्व तयारीका लागि प्रदेश नम्बर १ स्तरीय गोष्ठीमा विपद् व्यवस्थापन गर्न सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।

Advertisement
Advertisement

नवप्रभात नेपालले आज विराटनगरमा आयोजना गरेको उक्त गोष्ठिीमा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विपद्का विभिन्न कारणहरु मध्य मानवीय कारणले बढी विपद् निम्तिएको भन्दै सबै मिलेर समाधानतर्फ लाग्नुपर्ने बताए ।

उनले विपदले प्रकृतिलाई मात्र नभई मानव जीवनलाई असर पर्ने भन्दै विपद् नियन्त्रण, रोकथाम र विप्द आउनै नदिन सबैले ध्यान दिनुपर्ने बताए ।

प्रदेश नम्बर १ मा भोग्दै आएको मुख्य बिपद् बाढी, पहिरो आगलागी भएकाले यसको नियन्त्रण, ब्यबस्थापन र उद्धारसम्बन्धी काम र सीप सबैले सिक्न आवश्यक रहेको सहभागीहरुको भनाइ थियो ।

Advertisement

क्षति न्यूनिकरणका सम्भावना पहिल्याउन, बिपद ब्यबस्थापन र उद्धार कार्यलाई ब्यबस्थित तथा बैज्ञानिक बनाउन स्थानीय सरकार बढी सक्रिय भएर लाग्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top