×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शाहिद अफ्रिदी आइतबार माउण्टेन फ्लाइटमा जाने

८ आश्विन २०७८

८ असोज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । उनी आइतबार माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ ।

Advertisement
Advertisement

यतिले हरेक शनिबार र आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । यसमध्ये आइतबारको उडानमा अफ्रिदी समेत रहने यति एयरलाइन्सले जानकारी दिएकाे छ  । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट पाइने गरी प्याकेज बिक्री गरिरहेको छ ।

Advertisement

पर्यटकीय मौसम शुरु भएसँगै एयरलाइन्सहरुले अहिले माउण्टेन फ्लाइट पुनः शुरु गरिसकेका छन् । यतिसँगै बुद्ध एयरले माउन्टेन फ्लाइट गर्दै आएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top