माधव नेपाललाई गोकर्ण विष्टको आग्रह- कमजोरी सच्याएर एमालेमा फर्किनुस्

१० असोज, काठमाडौं ।

नेकपा एमालेका सचिव गोकर्ण विष्टले माधव नेपाललाई पार्टीमा फर्किन आह्वान गरेका छन् । आफ्ना कमजोरी सच्याएर पार्टीमा फर्किन विष्टको आग्रह छ ।

आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत् केन्द्रीय भेलामा उनले भने, ’गुटका आधारमा विभाजित गर्नुभयो । कुनै हिसाबले औचित्य पुष्टि गर्न सक्ने अवस्था छैन । उहाँले आफ्ना कमजोरी सच्याएर एमालेमा फर्किएर नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध रूपमा उचाइमा पु¥याउन आग्रह गर्दछु।’

विष्टले विगतमा एमाले फुटेर माले बन्दा पनि स्थापित हुन नसकेको उदाहरण दिँदै फर्किन आह्वान गरे । आफूहरूसँग सल्लाह नै नगरी १० बुँदे लत्याएर पार्टी विभाजन गरेको भन्दै उनले असन्तुष्टि जनाए । कम्युनिस्ट पार्टीभित्र विपक्षी रहनेबेला भन्दा सत्तामा रहँदा समस्या देखिने गरेको भन्दै यसमा नेतृत्वको ध्यान जानुपर्ने औल्याए ।

विष्टले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप पनि लगाए । ’देउवालाई प्रधानमन्त्री बनाउन मेरो हस्ताक्षर थिएन ।

खाली कागजमा गराएको हस्ताक्षर प्रयोग गर्दिन भनेर लिनुभयो । तीन पटक सोधें माधव नेपालले गर्दिनँ भन्नुभयो । तर माधव नेपालले इमान्दारिता देखाएनन्,’ उनले भने ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top