ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा परेका छन् ।

काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा १ हजार ६ सय ७२ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ढोका खुला राखेर गाडी चलाउने, जथाभाबी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने, पाटपुर्जा बिग्रिएका गाडी चलाउने, रातो बत्तीमा नरोकिने नम्बर प्लेट स्पष्ट नभएको र जाँडरक्सी खाएर गाडी चलाउने, सडक लेन अनुशासन उल्लङ्घन गर्ने लगायतका १ हजार ६ सय ७२ जनालाई कारबाही गरिएको हो।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिबाना हुँदै आएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top