बढ्यो सुनको मूल्य

११ असार, काठमाडौं ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३ सय रुपैयाँ तोकिएको छ । सुनको मूल्य आइतबारको भन्दा ३ सय रुपैयाँले बढेको हो ।

Advertisement

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १६० कायम गरिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top