स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता

१० असोज ७८, सोमबार

११ असोज, एजेन्सी ।

स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए ।

यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको छ ।

जनमतसंग्रहमा ६४ दशमलब १ प्रतिशत मतदाताले समलिंगी विवाहको पक्षमा मतदान गरेका थिए । मतदान परिणामपछि त्यहाँका लेस्वियन, गे, वाइसेक्सुअल तथा ट्रान्सजेन्डर समूह खुसी  भएका छन् ।

समलिंगीका पक्षमा भएको मतदान समानतका लागि कोशेढुंगा सावित भएको एम्नेस्टीले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top