×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

अमेरिकन पेस्तोलसहित ३ जना पक्राउ

४ श्रावण २०७५

विराटनगर,साउन ४
अमेरिकन पेस्तोलसहित विराटनगरमा दुई युवा विराटनगरमा पक्राउ परेका छन । लागु औषध सहित विराटनगरबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्दा अमेरिकन पेस्तोल फेला परेको हो ।

गएको साउन १ गते विराटनगर ७ बाट दुईजनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि खानतलासी गर्दा लागु औषधसँगै लुकाई राखिएको पेस्तोल भेटिएको हो । बेलबारी नगरपालिका ७ घर भई सुनसरी इटहरी बस्दै आएका संजय चौधरी’ भन्ने सुर्यनारायण चौधरी र सुन्दरहरैचा २ का २० बर्षिय राज चौधरीलाई खानतलासी गर्दा लागु औषध फेला परेको हो ।

Advertisement
Advertisement

प्रहरीका अनुसार सुर्यनारायण चौधरीको नाइट्रोजन एक पत्तामा १० चक्की भएको ३ पत्तामा जम्मा ३० (तिस) चक्की र राज चौधरीको साथबाट निट्राभेट ज्ञण् लेखिएको एक पत्तामा १० चक्की भएको २ पत्तामा जम्मा २० (बिस) गरी ५० चक्की लागु औषध बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुर्दा सूर्यनारायणको घरमा लुकाई छिपाई राखेको मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल थान १ र सो पेस्तोलमा लाग्ने म्याग्जिन सहितको ३ राउण्ड गोली समेत बरामद भएको छ ।

अनुसन्धानकै क्रममा उक्त पेस्तोल निज सुर्यनारायण चौधरीले सुनसरी दुहवी नगरपालिका २ का मोहमद अलाउदीनसँग भारत गएर ल्याएको भन्ने जानकारी पाएपछि अलाउदिनलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Advertisement

पक्राउ परेका अभियुक्तहरु मध्ये राज चौधरीलाई लागु औषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरिएको छ भने सुर्यनारायणलाई लागु औषध नियन्त्रण ऐन र हात हतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको छ यस्तै मोहमद अलाउदिनलाई हातहतियार तथा खर खजाना ऐन अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top