×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

साफ खेल्न माल्दिभ्स पुग्यो नेपाली फुटबल टोली

१२ आश्विन २०७८

१२ असाेज, काठमाडौं ।

साफ च्याम्पियनसिप २०२१ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली सोमबार माल्दिभ्स पुगेको छ ।

Advertisement
Advertisement

कतारमा दुई साता लामो प्रशिक्षण गरेर टोली सोमबार विहान माल्दिभ्स प्रस्थान गरेको थियो । टोलीले कतारमा रहँदा अ‍ोमानको राष्ट्रिय टोली र स्थानमा क्लबसँग अनौपचारिक मैत्रीपूर्ण खेल समेत खेलेको थियो । त्यसअघि दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै टोली कतारतर्फ लागेको थियो ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि नै २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । उनले कतार गएको २५ जनाबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङलाई बाहिर राखे । ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार साविक विजेता तथा आयोजक माल्दिभ्सको सामना गर्नेछ । त्यसपछि सोमबार टोलीले श्रीलंकासँग खेल्नेछ । उक्त खेलपछि लामो विश्राम लिँदै टोलीले १० अक्टोबर को दिन भारतको सामना गर्नेछ । लिग चरणको अन्तिम खेलमा बंगलादेशको सामना गर्दै नेपालले लिग चरण समाप्त गर्नेछ । नेपाल पहिलो पटक फाइनल प्रवेश गर्दै १६ अक्टोबरमा हुने उपाधि भिडन्तमा स्थान बनाउने प्रयासमा हुनेछ ।

नेपाली टोली हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन ।

साफको लागि घोषणा गरिएको अन्तिम टोली :

गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल,

मिडफिल्डर : विशाल राई, कमल थापा, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ

Advertisement

फरवार्ड : आशिष लामा, अन्जन विष्ट, आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top