अरुलाई फकाउँदै कांग्रेस

४ साउन ७५, शनिबार

काठमाडौं – सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्ष कांग्रेसले राजपा नेपाल र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।

Advertisement

सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरुसँग छलफल गरे । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताए ।

Advertisement

छलफलमा देउवाले गोविन्द केसीसँगको मुद्दा मात्र नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top