×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महिलाको चरित्र हत्या हुने भिडियाे प्रसारण गरेको आरोपमा ४ युट्युबर पक्राउ

१३ आश्विन २०७८

१३ असोज , काठमाडौं ।

युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले चार जनालाई पक्राउ गरेको छ ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवाकोट घर भई नेपालटार बस्ने शिशिर अधिकारी, सराईचुली मिडिया च्यानलका सञ्चालक मोरङ घर भई पेप्सिकोला बस्ने पिकला कार्की, मोडर्न अनलाइन टिभी सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने रोधन तामाङ छन् ।

उनीहरुले युट्युब च्यानलबाट पीडित महिलाको तस्वीरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्‍याएर घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकाले जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनका अनुसार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top